News Portal

  • गृहपृष्ठ # हिंसा

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

    बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको छ। विशेष अदालतले गत वर्ष जुलाई–अगस्टमा भएको विद्यार्थी विद्रोहका क्रममा भएको हिंसात्मक घटनामा उनको संलग्नता रहेको ठहर...बाँकी

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने बताएका छन्। सामाजिक सञ्जालमा फेरि हिंसात्मक प्रदर्शन हुने भनी त्रास फैलिएपछि उनले यस्तो स्पष्टिकरण दिएका हुन्। ढुङ्गानाले भने, “अक्टोबर ९...बाँकी

    बालकोटमा ओली निवासमा आगजनी, प्रदर्शन अझ चर्कियो

    काठमाडौं, २४ भदौ – बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आज प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। जेन–जी आन्दोलनका क्रममा सुरु भएको विरोध प्रदर्शन सोमबार १९ जनाको ज्यान गएको घटनापछि अझ तातो बनेको छ। आज बिहानदेखि प्रदर्शनकारीहरूले...बाँकी

    गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिए

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले आफ्नो पदबाट राजीनामा दिएका छन्। लेखकले घटनामा अहिलेसम्म १९ जनाले ज्यान गुमाएको अवस्थाबारे आफूले नैतिक जिम्मेवारी लिनुपर्ने महसुस गर्दै यस्तो निर्णय...बाँकी

    जेनजी प्रदर्शनमा पाँचको मृत्यु

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको हिमाली संचार संवाददाताले जनाएको छ। घाइते सबै...बाँकी