News Portal

  • गृहपृष्ठ # नयाँ बानेश्वर

    जेनजी प्रदर्शनमा पाँचको मृत्यु

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको हिमाली संचार संवाददाताले जनाएको छ। घाइते सबै...बाँकी

    नयाँ बानेश्वरमा प्रहरीको गोली : जेनजी प्रदर्शनमा एकको मृत्यु, दर्जनौँ घाइते

    काठमाडौँ, २३ भदौ २०८२ – नयाँ बानेश्वरमा जेनजी विरोध प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ। करिब ७० जना बढी घाइते भएका छन्। सिभिल अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मोहनचन्द्र रेग्मीका...बाँकी

    दुर्गा प्रसाईं जेएनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

    काठमाडौँ, भदौ २२  – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्। जेएनजी पुस्ताले सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ। फेसबुकमार्फत प्रसाईंले आफ्नो सहभागिताको पुष्टि गर्दै भनेका...बाँकी

    चन्दा उठाउँदै गर्दा पक्राउ परे नेपाल कम्युनिस्ट पार्टी (विद्रोही) का कार्यकर्ता

    काठमाडौं, फागुन ७ – काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा चन्दा उठाइरहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति खोटाङ खोटेहाङ गाउँपालिका-८ का ३९ वर्षीय भरतकुमार राई रहेका छन्। प्रहरीका अनुसार, राई नेपाल कम्युनिस्ट...बाँकी