काठमाडौं, वैशाख ९ – नेपाल कम्युनिस्ट पार्टीले १५६औं लेनिन जयन्ती तथा पार्टीको ७७औं स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै विभिन्न पार्टी र समूहहरूमा सक्रिय ७७ जना नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याएको छ। पार्टीको केन्द्रीय...बाँकी
नेपाल कम्युनिस्ट पार्टी १५६औं लेनिन जयन्ती ७७औं स्थापना दिवस
कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कपिलवस्तु जिल्ला समितिले कडा आपत्ति जनाएको छ। आज नेकपाले एक औपचारिक ज्ञापनपत्र वाणगंगा नगरपालिकामा बुझाउँदै, सडक निर्माणको नाममा भइरहेको मनपरी...बाँकी
कपिलवस्तु नेपाल कम्युनिस्ट पार्टी वाणगंगा नगरपालिका
चैत्र २९, कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लव सी र कृषि क्षेत्रका विभिन्न विज्ञहरूबीच एक अर्थपूर्ण भेटघाट तथा छलफल सम्पन्न भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त छलफलमा कृषि वैज्ञानिक डा. निरोज...बाँकी
नेकपा नेपाल कम्युनिस्ट पार्टी विप्लव सी
काठमाडौं, वैशाख २८ – काठमाडौंको ठमेलस्थित ठँहिटी क्षेत्रमा बुधबार साँझ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका कार्यकर्ताहरूले मसाल जुलुससहित विरोध प्रदर्शन गरेका छन्। पछिल्लो समय राजधानीमा ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा बलियो हुँदै गएको सन्दर्भमा...बाँकी
नेकपा नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह
काठमाडौं, चैत्र २३ गते – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लव सीको प्रमुख आतिथ्यमा जनश्रम कृषि सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा आज राजधानीको बुद्धनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भव्य रूपमा सम्पन्न भयो। देशका विभिन्न...बाँकी
जनश्रम कृषि सहकारी संस्था लिमिटेड नेकपा नेपाल कम्युनिस्ट पार्टी प्रथम साधारण सभा विप्लव सी
काठमाडौं, चैत्र २१ – नेपाल शिक्षक महासंघको जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्ण समर्थन जनाएको छ। नेकपाको शिक्षा तथा स्वास्थ्य सरोकार विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै २० गतेदेखि...बाँकी
नेकपा नेपाल कम्युनिस्ट पार्टी नेपाल शिक्षक महासंघ विप्लव नेतृत्व
चैत्र ११,काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको विरोध गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र पठाउने तयारी गरेको छ। एमसीसी सरोकार समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै एमसीसी नेपालमा...बाँकी
एमसीसी डोनाल्ड ट्रम्प नेपाल कम्युनिस्ट पार्टी विप्लव
काठमाडौँ, चैत्र ११ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले मधेसको भ्रमणमा सहिद अजबलाल यादवको स्मृतिमा पाँच महत्वपूर्ण कार्य सम्पन्न गरेका छन्। सहिद अजबलाल यादव स्मृति प्रतिष्ठानले आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित विप्लवले १६...बाँकी
नेपाल कम्युनिस्ट पार्टी विप्लव सी
चैत्र ३, झापा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ झापाको सीमावर्ती ग्रामीण क्षेत्रमा पुगेका छन्। स्थानीय जनतासँग अन्तरक्रिया गर्दै उनले सीमा अतिक्रमण, भूमि व्यवस्थापन, सुरक्षा, र पूर्वाधार विकासका विषयमा गहिरो चासो...बाँकी
नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टी
काठमाडौं, फागुन ७ – काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा चन्दा उठाइरहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति खोटाङ खोटेहाङ गाउँपालिका-८ का ३९ वर्षीय भरतकुमार राई रहेका छन्। प्रहरीका अनुसार, राई नेपाल कम्युनिस्ट...बाँकी
काठमाडौं नयाँ बानेश्वर नेपाल कम्युनिस्ट पार्टी