News Portal

  • गृहपृष्ठ # पुष्पकमल दाहाल ‘प्रचण्ड’

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग बढ्दै जाँदा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी र केन्द्रीय समिति विघटन गरी मंसिरमा विशेष महाधिवेशन गर्ने घोषणा गरे। तर, त्यसैबीच...बाँकी

    ओली–प्रचण्डले स्टालिनको बाटो समाते : बाबुराम भट्टराईको गम्भीर आरोप

    काठमाडौं, साउन १६ – देशका दुई ठूला कम्युनिस्ट दलका नेताहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले कडा आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले...बाँकी

    संक्रमणकालीन न्यायमा निष्कर्ष निकाल्ने प्रयास, प्रधानमन्त्री ओलीको नेतृत्वमा बैठक तयारी

    काठमाडौं, असार ५ – संक्रमणकालीन न्यायसँग सम्बन्धित जटिल विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन्। प्रमुख विपक्षी दलहरूबीच सहमति जुटाउन प्रधानमन्त्री ओलीले पहल थालेका छन्। प्रधानमन्त्री ओलीले तीन प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल...बाँकी

    भिजिट भिसा प्रकरण : दलहरूबीच सहमति, सरकार संयन्त्र बनाएर छानबिन गर्ने

    काठमाडौं, जेठ ३० – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि संसद् अवरुद्ध हुँदै आएको अवस्थामा प्रमुख राजनीतिक दलहरूबीच अन्ततः सहमति जुटेको छ । सहमतिअनुसार सरकारले अध्ययन तथा छानबिनका लागि छुट्टै संयन्त्र बनाउने र भिजिट भिसासम्बन्धी...बाँकी

    सिंहदरबारमा आज निर्णायक संवाद : ओली, देउवा र प्रचण्डको त्रिपक्षीय भेटवार्ता हुँदै

    काठमाडौं, जेठ १९ – राजनीतिक निकासको खोजीमा रहेका देशका तीन प्रमुख दलका शीर्ष नेताहरू आज सिंहदरबारमा निर्णायक संवादका लागि जुट्न लागेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली...बाँकी

    राजावादीको आन्दोलनविरुद्ध गाउँ–गाउँमै प्रतिवाद गर्न प्रचण्डको आह्वान

    काठमाडौं, वैशाख २९ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजावादी शक्तिहरूको आन्दोलनलाई सुरुमै निष्क्रिय पार्न कार्यकर्तालाई गाउँ–टोलमै पुगेर प्रतिकार गर्न निर्देशन दिएका छन्। सोमबार कर्णाली प्रदेशको वीरेन्द्रनगरमा सम्पन्न वाईसीएल नेपालको पहिलो प्रदेश सम्मेलन...बाँकी

    गणतन्त्र स्थापनामा ज्ञानेन्द्रको ‘भिलेन’ भूमिका : प्रचण्ड

    काठमाडौं, चैत्र ५ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र स्थापनाको क्रममा तत्कालीन राजा ज्ञानेन्द्र शाहको भूमिका पनि रहेको बताएका छन्। उनले ज्ञानेन्द्रका कदमहरूले गणतन्त्रको मार्ग सहज बनाउन मद्दत पुगेको टिप्पणी गरे।...बाँकी