News Portal

  • गृहपृष्ठ # पुष्पकमल दाहाल

    ओलीको खुलासा : ‘३२ अर्बको हल्ला प्रचण्डको डिजाइन, माधव–झलनाथको समर्थन’

    काठमाडौं, जेठ ११ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै काठमाडौँमा आयोजित एक कार्यक्रममा आफूविरुद्ध फैलाइएको आर्थिक हल्लाप्रति तीव्र आपत्ति जनाउँदै त्यसको स्रोत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको आरोप लगाएका छन्।...बाँकी

    लोडसेडिङ अन्त्यमा कुलमानको भूमिका ऐतिहासिक : प्रचण्ड

    काठमाडौं, जेठ ८ – माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोडसेडिङ अन्त्यको श्रेय आफूले नेतृत्व गरेको इमान्दार प्रयास र कुलमान घिसिङको दक्ष व्यवस्थापनलाई दिएका छन्। बागलुङको गलकोटमा आयोजित मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गतको जनसभालाई...बाँकी

    राजावादीको आन्दोलनविरुद्ध गाउँ–गाउँमै प्रतिवाद गर्न प्रचण्डको आह्वान

    काठमाडौं, वैशाख २९ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजावादी शक्तिहरूको आन्दोलनलाई सुरुमै निष्क्रिय पार्न कार्यकर्तालाई गाउँ–टोलमै पुगेर प्रतिकार गर्न निर्देशन दिएका छन्। सोमबार कर्णाली प्रदेशको वीरेन्द्रनगरमा सम्पन्न वाईसीएल नेपालको पहिलो प्रदेश सम्मेलन...बाँकी

    नयाँ वर्षसँगै नयाँ सरकारको संकेत, प्रचण्डको टिप्पणीले राजनीतिक तरंग

    चितवन, चैत्र ३१ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षको सुरुवातसँगै देशमा सत्तासम्बन्धी महत्वपूर्ण परिवर्तन हुन सक्ने संकेत दिएका छन्। आज आइतबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पछिल्लो समय देखिएका राजनीतिक उतारचढावलाई...बाँकी

    कुलमानबारे प्रष्ट जवाफ नआए संसद् अवरोध र आन्दोलन : प्रचण्ड

    १३ चैत्र, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर स्पष्ट र सन्तोषजनक जवाफ नदिएसम्म संसद् सञ्चालन हुन नसक्ने चेतावनी दिएका छन्। बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा...बाँकी

    प्रचण्डले बालेन शाहको घरमा भने- सबै मिलेर देश बनाउँछौं

    बर्दिवास, २२ फागुन २०८१ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य नेताहरूले तराई-मधेश जागरण अभियानको क्रममा महोत्तरीको एकडारा गाउँपालिका स्थित बालेन शाहको पुर्ख्यौली घरमा पुगेका छन्। प्रचण्डले उक्त कार्यक्रमको क्रममा बालेन शाहको...बाँकी

    एमाले–माओवादी तनाब: ओलीद्वारा प्रचण्डमाथि अस्थिरताको आरोप

    काठमाडौं, पुस २१ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्‍याउने गतिविधिमा सक्रिय भएको आरोप लगाएका छन्। पार्टी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले...बाँकी