काठमाडौँ, पुष १४ – पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ मा भएको हिंसात्मक घटनाबाट आफू गहिरो पीडामा परेको बताएका छन्। सोमबार जाँचबुझ आयोगलाई दिएका बयानमा उनले भने, “युवाहरूको ज्यान गएको र धेरै घाइते...बाँकी
गृहमन्त्री राजीनामा जाँचबुझ आयोग भदौ २३ घटना रमेश लेखक राष्ट्रिय सुरक्षा लोकतन्त्र सिंहदरबार हिंसा
काठमाडौं, मंसिर ११ – राजावादी दलका नेता रविकिरण हमालले सिंहदरबार कुनै व्यक्तिको निजी सम्पत्ति नभई सबै जनाको साझा सम्पत्ति भएको बताएका छन्। उनले सरकारले जेन-जी समूहलाई वार्तामा बोलाए पनि गेटमै रोक्नु ठूलो अवमूल्यन भएको टिप्पणी...बाँकी
जेन जी निर्वाचन नेपाल सरकार रविकिरण हमाल सिंहदरबार
काठमाडौं, मंसिर ९ – प्रधानमन्त्री सुशीला कार्कीलाई मागपत्र बुझाउन पुगेका जेन–जी अभियानका युवाहरूलाई बुधबार बिहान सिंहदरबार प्रवेशमै रोकिनुपर्यो। मिराज ढुंगानाको नेतृत्वमा आएको समूह गेटमा पुगेपछि प्रहरीले उनीहरूलाई अगाडि बढ्न नदिई अनामनगरतिर धपाएको थियो। त्यस क्रममा...बाँकी
जेन–जी आन्दोलन प्रहरी हस्तक्षेप मागपत्र मिराज ढुंगाना सिंहदरबार
काठमाडौं, मंसिर ८ – प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउन तयार भएर सिंहदरबार पुगेका जेन–जीका २१ समूहका प्रतिनिधि सुरक्षा पास नपाएपछि गेटमै मागपत्र टाँसी फर्किएका छन्। मिराज ढुंगाना र रविकिरण हमालसहितका अगुवा टोलीले दक्षिण गेट बाहिरै आफ्नो...बाँकी
आन्दोलन जेन–जी आन्दोलन मागपत्र राजनीतिक सुधार सरकार सिंहदरबार सुशीला कार्की
काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा सिंहदरबारमा ठूलो सभा आयोजना गर्ने योजना सार्वजनिक गरेका छन्। बस्नेतका अनुसार यदि नेताहरूलाई कुनै आयोग वा निकायले बयान दिन बोलाउँछ...बाँकी
एमाले केपी शर्मा ओली नेपो बेबी नेसनल भोलेन्टियर फोर्स महेश बस्नेत सिंहदरबार
काठमाडौं, कार्तिक ११ – जेनजी युनाइटेडका नाममा संगठित नौ जना युवायुवती सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन्। उनीहरूले देशभर रहेका जेनजी समूहहरूलाई एकताबद्ध बनाउन सरकारको पहल आवश्यक रहेको माग राखेका हुन्। भेटपछि समूहकी प्रतिनिधि...बाँकी
जेनजी आन्दोलन जेनजी युनाइटेड प्रधानमन्त्री भेट युवा एकता सिंहदरबार सुशीला कार्की
काठमाडौं, असोज २८ – संसद् विघटनको विषयले राजनीतिक तातोपन बढाउँदै गर्दा सभामुख देवराज घिमिरेले यसको वैधानिकता र प्रभावबारे छलफल गर्ने तयारी गरेका छन्। उनले भोलि बिहान ९ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा संसद्मा प्रतिनिधित्व गर्ने दलका...बाँकी
निर्वाचन राजनीतिक दल संसद् विघटन सभामुख देवराज घिमिरे सर्वोच्च अदालत सिंहदरबार
काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ। युवराज सफल नाम गरेका व्यक्तिले बुधबार प्रहरीमा जाहेरी दिएका हुन्। परिसरका एसपी पवनकुमार...बाँकी
आन्दोलन आयोग काठमाडौं जाहेरी जेनजी प्रहरी बालेन साह सिंहदरबार सुदन गुरुङ सुरक्षा Posted by हिमाली संचार |
समाचार
काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक जारी छ। कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार, बैठकमा बाढी–पहिरो प्रभावित क्षेत्रमा राहत वितरणलाई प्रभावकारी बनाउने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण,...बाँकी
पहिरो प्रधानमन्त्री सुशीला कार्की बाढी राष्ट्रिय परिषद् राहत प्याकेज विपद् व्यवस्थापन सिंहदरबार
काठमाडौँ, भदौ २७ – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जीर्ण भएपछि यसको कामकाज गृह मन्त्रालयको नयाँ भवनबाट सञ्चालन गर्ने तयारी गरिएको छ। शुक्रबार बिहान मुख्यसचिव एकनारायण अर्यालले सिंहदरबारका विभिन्न मन्त्रालयको अवलोकन गरेपछि वैकल्पिक व्यवस्था मिलाउने...बाँकी
काठमाडौं गृह मन्त्रालय प्रधानमन्त्री कार्यालय भवन स्थानान्तरण शिक्षा मन्त्रालय सिंहदरबार