सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल
काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बिहानदेखि उक्त बैठक सञ्चालनमा रहेको हो। प्रधानमन्त्री कार्यालयका अनुसार सुदूरपश्चिमका जनताले भोगिरहेका समस्या, विकासका...बाँकी