News Portal

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

६३ पटक

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि लेबी निर्धारण गरेको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको हो।

मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीका अनुसार मन्त्रीहरूबाट मासिक १८ हजार रुपैयाँ र सांसदहरूबाट १६ हजार ५ सय रुपैयाँ लेबी लिने निर्णय गरिएको छ। त्यस्तै, मन्त्रीका स्वकीय सचिवका लागि पनि २ हजार रुपैयाँ लेबी तोकिएको छ।

सांसदहरूले भविष्यमा स्वकीय राख्ने व्यवस्था लागू भएमा उनीहरूका स्वकीय कर्मचारीले समेत मासिक २ हजार रुपैयाँ पार्टीलाई बुझाउनुपर्ने व्यवस्था गरिएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...

आज २०८३ साल वैशाख ३ गतेको राशिफल

आज वैशाख ३, २०८३ ( अप्रिल १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...