News Portal

गृहपृष्ठ # संघीय संसद

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा संसदीय समितिहरूका सभापतिका लागि उम्मेदवार तय गर्ने विषयमा छलफल भइरहेको छ। संघीय संसदअन्तर्गत रहेका विभिन्न समितिमध्ये प्रतिनिधिसभाका १०...बाँकी

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय संसद सचिवालयका अनुसार हालसम्म १० भन्दा बढी सांसदहरूले विवरण पेश गरिसकेका छन्। सचिवालयअन्तर्गतको सांसद सुविधा शाखाले सूचना जारी गर्दै सबै...बाँकी

प्रतिनिधिसभाको बैठक आज अपराह्न : दुई महत्वपूर्ण विधेयकसहित तीन संसदीय समिति पनि सक्रिय

काठमाडौं, साउन ८ – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहीबार साउन ८ गते अपराह्न १ बजेका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाइएको छ। बैठकमा दुईवटा महत्त्वपूर्ण विधेयक प्रस्तुत गरिने कार्यसूची तय भएको छ भने...बाँकी