News Portal

गृहपृष्ठ # अख्तियार

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय संसद सचिवालयका अनुसार हालसम्म १० भन्दा बढी सांसदहरूले विवरण पेश गरिसकेका छन्। सचिवालयअन्तर्गतको सांसद सुविधा शाखाले सूचना जारी गर्दै सबै...बाँकी

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूविरुद्ध थप...बाँकी

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख दायित्व भएको बताएका छन्। आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण कार्यक्रममा उनले सुशासन कायम...बाँकी

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन कर्मचारीलाई घुससहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र हुलाक सेवा विभागका नासु...बाँकी

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ । “यहाँ फोहोर फाल्न मनाही छ” भनेर टाँसिएका सूचनाकै अगाडि फोहोरको थुप्रो देखिन थालेपछि सहरको सुन्दरता मात्रै होइन, जनस्वास्थ्यसमेत जोखिममा परेको...बाँकी

पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध भिजिट भिसा प्रकरणमा अख्तियारको भ्रष्टाचार छानबिन

काठमाडौं, २५ मंसिर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध भ्रष्टाचारको आरोपमा छानबिन सुरु गरेको छ। अनुसन्धान विशेषगरी भिजिट भिसा प्रकरणसँग सम्बन्धित रहेको बताइएको छ। अख्तियारले जानकारी दिएको छ कि तत्कालीन गृहमन्त्री लेखक,...बाँकी

भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेकोमा प्रश्न उठाएका छन्। पूर्वअध्यक्ष लोहनीले सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशील राजाको शासन एक महिना पूरा भएको अवसरमा...बाँकी