पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त
पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ । “यहाँ फोहोर फाल्न मनाही छ” भनेर टाँसिएका सूचनाकै अगाडि फोहोरको थुप्रो देखिन थालेपछि सहरको सुन्दरता मात्रै होइन, जनस्वास्थ्यसमेत जोखिममा परेको...बाँकी