News Portal

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

५२ पटक

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय संसद सचिवालयका अनुसार हालसम्म १० भन्दा बढी सांसदहरूले विवरण पेश गरिसकेका छन्।

सचिवालयअन्तर्गतको सांसद सुविधा शाखाले सूचना जारी गर्दै सबै सांसदलाई आगामी जेठ १० गतेभित्र अनिवार्य रूपमा आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको स्रोतसहित विवरण बुझाउन आग्रह गरेको हो। कानुनी व्यवस्थाअनुसार सार्वजनिक पदमा बसेका व्यक्तिले पदभार सम्हालेको ६० दिनभित्र सम्पत्ति विवरण पेश गर्नुपर्ने हुन्छ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि १२ चैतमा शपथ लिएका नवनिर्वाचित सांसदहरूलाई लक्षित गर्दै यो सूचना जारी गरिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...