News Portal

गृहपृष्ठ # आरजु राणा

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूविरुद्ध थप...बाँकी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिँड्दै, सिंगापुरमा ह्विलचियरमा देउवा दम्पती

काठमाडौँ, कार्तिक ११ — जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार राति उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। उनीसँग उनकी पत्नी डा. आरजु राणासमेत साथ रहेकी छन्। देउवा भदौ २४ गतेको...बाँकी

देउवा दम्पती डिस्चार्ज हुँदै, अस्थायी बसोबास ललितपुरमा

काठमाडौं, असोज ८ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा आज अस्पतालबाट डिस्चार्ज हुँदैछन्। जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीद्वारा आक्रमणमा परेका दुवैजनाको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरूले...बाँकी

शेरबहादुर र आरजु देउवा अस्पतालमै, अझै साताभन्दा बढी समय उपचार आवश्यक

काठमाडौं, भदौ ३० – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री आरजु राणा देउवा आक्रमणमा परी घाइते भएको एक सातापछि पनि अस्पतालमै उपचाररत छन्। चिकित्सकले दुवैजनाको स्वास्थ्यमा सुधार देखिए पनि अझै...बाँकी