News Portal

गृहपृष्ठ # मिराज ढुंगाना

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट हटाएको छ। सरकारलाई दबाब दिन माइतीघर पुगेका उक्त समूहका केही जेनजी युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले...बाँकी

सम्झौता विवादित: मिराज ढुंगानाले सरकारसँगको १० बुँदे समझदारी अस्वीकारे

काठमाडौं, मंसिर २५ – प्रधानमन्त्री सुशीला कार्कीले केही जेन-जी समूहसँग गरेको १० बुँदे सम्झौता सार्वजनिक भएसँगै विवाद उत्पन्न भएको छ। सम्झौतापत्रमा भदौ २३–२४ का घटनाहरू ‘जनआन्दोलन’को रूपमा मान्यता दिइएको भए पनि आन्दोलनका वास्तविक माग र...बाँकी

प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई मध्यराति घरबाटै पक्राउ गरी भद्रकाली प्रहरी परिसरमा राखिएको छ। शर्मा ढुंगाना नेतृत्वको गरिखान देऊ अभियानका सदस्य...बाँकी

मिराज ढुंगानासहितका जेन–जी मागकर्ता प्रहरीद्वारा अनामनगरतिर धपाइए

काठमाडौं, मंसिर ९ – प्रधानमन्त्री सुशीला कार्कीलाई मागपत्र बुझाउन पुगेका जेन–जी अभियानका युवाहरूलाई बुधबार बिहान सिंहदरबार प्रवेशमै रोकिनुपर्‍यो। मिराज ढुंगानाको नेतृत्वमा आएको समूह गेटमा पुगेपछि प्रहरीले उनीहरूलाई अगाडि बढ्न नदिई अनामनगरतिर धपाएको थियो। त्यस क्रममा...बाँकी

मिराज ढुंगानाद्वारा नयाँ राजनीतिक दल गठनको घोषणा, वार्ता समिति गठन

काठमाडौं, असोज ३१ — जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। उनले यसको तयारी स्वरूप वार्ता समिति गठन भएको जानकारी दिएका छन्। सामाजिक सञ्जालमार्फत भिडियो प्रकाशित गर्दै ढुंगानाले ‘गरिखान देउ’...बाँकी