News Portal

प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

१९३ पटक

काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई मध्यराति घरबाटै पक्राउ गरी भद्रकाली प्रहरी परिसरमा राखिएको छ।

शर्मा ढुंगाना नेतृत्वको गरिखान देऊ अभियानका सदस्य हुन्। उनले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै गेटमा पर्चा टाँस्ने प्रयास गरेका थिए।

अहिले जेन-जी अभियन्ता मिराज ढुंगानाको टोली भद्रकाली पुगेको छ र उनी शर्माको रिहाइका लागि पहल गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...