News Portal

गृहपृष्ठ # प्रदर्शन

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट हटाएको छ। सरकारलाई दबाब दिन माइतीघर पुगेका उक्त समूहका केही जेनजी युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले...बाँकी

राजा र नयाँ समझदारीका लागि राप्रपाको प्रदर्शन

काठमाडौं, २३ मंसिर – राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी निर्माण गर्न दबाब दिने उद्देश्यले राप्रपा काठमाडौंमा प्रदर्शनमा उत्रिएको छ। राप्रपाका नेता तथा कार्यकर्ताहरू रत्नपार्क क्षेत्रमा जुलुससहित भेला भएका थिए। प्रदर्शनमा सहभागीहरूले राष्ट्रिय झण्डासँगै...बाँकी

काठमाडौंमा राप्रपाको मंसिर २३ को प्रदर्शन तयारी

काठमाडौं, मंसिर १२ – राप्रपाले मंसिर २३ गते राजधानीमा ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको पछिल्लो बैठकले उपत्यकाभर दबाबमूलक शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार राजा, राजनीतिक...बाँकी

सुधन गुरुङको टोली सिमरा पुगेपछि जेन-जी र प्रशासनबीच निर्णायक वार्ता हुने

काठमाडौं, मंसिर ५ – बाराको सिमरामा तीन दिनदेखि चलिरहेको तनावपूर्ण अवस्थाबीच जेन-जी समूहको आन्दोलन नयाँ मोडतर्फ उन्मुख भएको छ। आन्दोलनलाई समर्थन गर्न सुधन गुरुङको टोली आज सिमरा आइपुग्ने भएको छ। जेन-जी संयोजक सम्राट उपाध्यायका अनुसार...बाँकी

‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले अहिलेसम्म तीन जनालाई नियन्त्रणमा लिएर भ्यानमा राखेको जनाएको छ। भुसालले सरकारविरुद्ध विरोध स्वरूप माइतीघर मण्डलामा दुई बजे...बाँकी

ट्रम्पलाई ‘तानाशाह’ भन्दै युरोप, अमेरिका र क्यानडामा ठूलो प्रदर्शन

काठमाडौँ, कार्तिक २ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैलीलाई ‘राजासमान’ भएको आरोपमा शनिबार अमेरिका भरि प्रदर्शन भएको छ। वाशिङ्टन डीसी, न्यूयोर्क, शिकागो, मियामी, लस एन्जलस र अन्य शहरमा हजारौं नागरिक सडकमा उत्रिएका थिए। प्रदर्शनकारीहरूले ‘नो...बाँकी

माइतीघरमा प्रदर्शनअघि डा. निकोलस भुसालसहित तीन जना पक्राउ

काठमाडौं – माइतीघर मण्डलामा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको तयारीका बीच प्रहरीले उनलाई र सञ्जीव दाहालसहित तीन जनालाई पक्राउ गरेको छ। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ। प्रहरीका अनुसार, प्रदर्शन...बाँकी

जेनजी आन्दोलनमा मृतकको संख्या ५१ पुग्यो

काठमाडौँ, भदौ २७ – देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएका छन्। प्रहरी मुख्यालयका प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, मृतकमध्ये २१ जना प्रदर्शनकारी हुन्, जो प्रदर्शन नियन्त्रणको क्रममा प्रहरीको बल प्रयोगका कारण...बाँकी

ब्रिफिङ: नेताका निवास र संवेदनशील क्षेत्रमा आगजनी, सुरक्षाकर्मी नियन्त्रण बाहिर

काठमाडौं, २४ भदौ – सरकारविरुद्धको आन्दोलन बढ्दै गएपछि देशभर आगजनी र तोडफोडका घटनाहरू बढेका छन्। प्रमुख दलका नेताहरूको निजी निवास र पार्टी कार्यालयहरू अहिले सुरक्षाकर्मीको नियन्त्रण बाहिर रहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित घरमा आगो...बाँकी

जेनजी आन्दोलनमा मृत्यु १९ पुग्यो, ३४७ घाइते उपचाररत

काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर भड्किएको जेनजी आन्दोलनले गम्भीर रूप लिँदै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ भने ३ सय...बाँकी