News Portal

गृहपृष्ठ # प्रदर्शन

सामाजिक सञ्जालमार्फत ओलीलाई राजीनामा दिन सुमना श्रेष्ठको आग्रह

काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेकी छन्। सुमना श्रेष्ठले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले आफ्नो वैधता गुमाएको उल्लेख गर्दै लेखेकी छन्, “प्रधानमन्त्रीज्यू, तपाईंले राजीनामा...बाँकी

बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा र्‍यालीका लागि मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो समर्थन व्यक्त गरेका छन्। उमेरको कारण उनी र्‍यालीमा प्रत्यक्ष सहभागी हुन नसके पनि...बाँकी

भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित नेताहरू पक्राउ

काठमाडौं, साउन २६ — भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले निर्वाचनमा भएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका छन्। उनीहरूका अनुसार निर्वाचन आयोगले मत चोरी गरेर परिणाम तोडमोड गरेको आरोप लगाएका छन् र यसका...बाँकी

काठमाडौँमा एमालेको शक्ति प्रदर्शन गर्न ओलीको निर्देशन

काठमाडौं, जेठ ११ – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई आगामी जेठ १५ गते काठमाडौँमा एमालेको प्रभावशाली उपस्थिति सुनिश्चित गर्न आह्वान गरेका छन्। उनले काठमाडौँलाई पूर्ण रूपमा एमालेको पकडमा ल्याउने...बाँकी

राप्रपाको प्रदर्शनमा शीर्ष नेताको अनुपस्थिति, विक्रम पाण्डे निषेधित घेराबाटै फर्किए

काठमाडौं, वैशाख ७ – काठमाडौंमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध प्रदर्शन निषेधित क्षेत्रको सीमासम्म पुगेर रोकिन पुगेको छ। केही आक्रोशित प्रदर्शनकारी निषेधित घेरा पार गर्न उद्यत भएपछि सुरक्षाकर्मीहरूले माइकिङ गर्दै स्पष्ट चेतावनी...बाँकी

पाथीभरा क्षेत्रमा केबलकार निर्माणबारे विवाद, माइतीघरमा प्रदर्शन

काठमाडौं, फागुन २१ – ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा प्रस्तावित केबलकार परियोजनाको विरोधमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। बुधबार दिउँसो आयोजित प्रदर्शनमा सहभागीहरूले “केबलकार निर्माण खारेज गर”, “मुक्कुमलुङ संरक्षकहरूलाई बिना कारण थुन्न पाइँदैन”, तथा “मुक्कुमलुङ...बाँकी