News Portal

बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

३३० पटक

काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा र्‍यालीका लागि मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो समर्थन व्यक्त गरेका छन्।

उमेरको कारण उनी र्‍यालीमा प्रत्यक्ष सहभागी हुन नसके पनि बालेनले युवाहरूको आवाज बुझ्न जरुरी भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन् कि र्‍याली पूर्ण रूपमा २८ वर्ष मुनिका युवाहरूको हो र कुनै पनि पार्टी वा नेताको स्वार्थ पुरा गर्ने माध्यम बन्नु हुँदैन।

बालेनले युवा सहभागीहरूलाई सोधेका छन्, “प्रिय Zen G, तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ?”

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...