News Portal

  • गृहपृष्ठ # श्रद्धाञ्जली

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइपुग्यो

    काठमाडौं, कात्तिक ३ – अध्ययनका लागि इजरायल गएका कञ्चनपुरका विपिन जोशीको शव सोमबार काठमाडौं आइपुगेको छ। केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको शवलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री, मन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीहरू विमानस्थल पुगेका थिए। उनको...बाँकी

    इजरायलमा विपिन जोशीप्रति श्रद्धाञ्जली, भोलि नेपाल ल्याइँदै शव

    काठमाडौं, कार्तिक २ – इजरायलमा हमासद्वारा अपहरणपछि मारिएका कञ्चनपुरका विपिन जोशीको शव नेपाल पठाउनुअघि तेल अवीवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रद्धाञ्जली सभा गरिएको छ। इजरायली विदेश मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा इजरायलमा रहेका नेपाली समुदायका सदस्यहरू,...बाँकी

    एमालेद्वारा जेन–जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली

    काठमाडौं, असोज १ – नेकपा एमालेले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आज बसेको बैठकमा राष्ट्रिय शोक दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको केन्द्रीय सदस्य विष्णु रिजालले...बाँकी

    जेनजी आन्दोलनमा मारिएका प्रवीन कुलुङको शव संखुवासभा ल्याइयो

    संखुवासभा, असोज १ – काठमाडौँमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका संखुवासभा, सिलिचोङ–३ का २१ वर्षीय प्रवीन कुलुङको पार्थिव शरीर आज गृहजिल्ला ल्याइएको छ। जिल्ला प्रशासन कार्यालय संखुवासभाकी प्रमुख जिल्ला अधिकारी...बाँकी

    सामाजिक सञ्जालमार्फत ओलीलाई राजीनामा दिन सुमना श्रेष्ठको आग्रह

    काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेकी छन्। सुमना श्रेष्ठले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले आफ्नो वैधता गुमाएको उल्लेख गर्दै लेखेकी छन्, “प्रधानमन्त्रीज्यू, तपाईंले राजीनामा...बाँकी