News Portal

गृहपृष्ठ # अन्त्येष्टि

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ। पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शरीरमा जेठा छोरा ओलीले मुखाग्नि दिएका हुन्। मोहनप्रसादको भक्तपुरको गठ्ठाघरमा...बाँकी

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिएको छ। मोरङ क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सक्रिय सदस्य रेग्मी लामो समयदेखि...बाँकी

महाकाली किनारमा विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुर, कार्तिक ४ – इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको मंगलबार बिहान महाकाली नदी किनारस्थित भुजेलाघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। अन्त्येष्टि कार्यक्रममा सशस्त्र प्रहरीका टोलीले सलामी अर्पण गर्दै जोशीप्रति श्रद्धाञ्जलि दिएका थिए। उनको शव सोमबार...बाँकी

जेनजी आन्दोलनमा मारिएका प्रवीन कुलुङको शव संखुवासभा ल्याइयो

संखुवासभा, असोज १ – काठमाडौँमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका संखुवासभा, सिलिचोङ–३ का २१ वर्षीय प्रवीन कुलुङको पार्थिव शरीर आज गृहजिल्ला ल्याइएको छ। जिल्ला प्रशासन कार्यालय संखुवासभाकी प्रमुख जिल्ला अधिकारी...बाँकी