News Portal

एमालेद्वारा जेन–जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली

२४५ पटक

काठमाडौं, असोज १ – नेकपा एमालेले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आज बसेको बैठकमा राष्ट्रिय शोक दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

बैठकमा असोज ३ गते भव्य रूपमा मनाउने संविधान दिवसको तयारीसम्बन्धी छलफल पनि भएको थियो। कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मा, पद्म अर्याल लगायत पार्टीका जनसङ्गठन, सम्पर्क कमिटी र विभाग प्रमुखहरू सहभागी थिए।

एमाले अध्यक्ष केपी ओली हाल जेन–जी आन्दोलनपश्चात् सुरक्षाको दृष्टिले सेनाको निगरानीमा छन्। आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...