News Portal

गृहपृष्ठ # डा. निकोलस भुसाल

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ। माइतीघर मण्डलामा अनसनरत भुसालको स्वास्थ्य जाँच नेपाल चिकित्सक संघको टोलीले गरेको...बाँकी

माइतीघरमा प्रदर्शनअघि डा. निकोलस भुसालसहित तीन जना पक्राउ

काठमाडौं – माइतीघर मण्डलामा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको तयारीका बीच प्रहरीले उनलाई र सञ्जीव दाहालसहित तीन जनालाई पक्राउ गरेको छ। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ। प्रहरीका अनुसार, प्रदर्शन...बाँकी

डा. निकोलस भुसाल आज अदालत पेस हुने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर खिच्ने डा. निकोलस भुसाललाई आज कास्की जिल्ला अदालतमा पेस गरिँदै छ। बिहीबार आफैं कास्की जिल्ला अदालतमा उपस्थित भएका भुसाललाई बयान नसकिने भएपछि न्यायाधीशले...बाँकी

रवि लामिछानेको तस्बिर सार्वजनिक गर्ने डा. भुसाललाई पोखरा पठाइयो

काठमाडौँ, पुस ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाललाई पोखरा पठाइएको छ। काठमाडौँमा पक्राउ परेका भुसाललाई आवश्यक अनुसन्धानका लागि पोखरा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका...बाँकी