News Portal

रवि लामिछानेको तस्बिर सार्वजनिक गर्ने डा. भुसाललाई पोखरा पठाइयो

रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाललाई अनुसन्धानका लागि पोखरा पठाइएको छ।

Sangeeta Gurung
२९७ पटक

काठमाडौँ, पुस ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाललाई पोखरा पठाइएको छ।

काठमाडौँमा पक्राउ परेका भुसाललाई आवश्यक अनुसन्धानका लागि पोखरा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए।

भुसालले लामिछानेको हिरासत फोटो खिचेको र बिना अनुमति सार्वजनिक गरेको आरोप छ। भुसाललाई यत्ति एयरको विमान मार्फत पोखरा पठाइएको भट्टराईले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...