News Portal

  • गृहपृष्ठ # कास्की जिल्ला अदालत

    डा. निकोलस भुसाल आज अदालत पेस हुने

    काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर खिच्ने डा. निकोलस भुसाललाई आज कास्की जिल्ला अदालतमा पेस गरिँदै छ। बिहीबार आफैं कास्की जिल्ला अदालतमा उपस्थित भएका भुसाललाई बयान नसकिने भएपछि न्यायाधीशले...बाँकी

    थुनछेक बहस अन्तिम चरणमा, निषेधित क्षेत्रमा कडा निगरानी

    पुस २४, कास्की — सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीको थुनछेक बहस अन्तिम चरणमा पुगेसँगै पोखराको निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका प्रतिवादीहरूको बहस जारी...बाँकी

    सूर्यदर्शन सहकारी प्रकरण: रवि लामिछानेसहित सात जनाको थुनछेक बहस जारी

    पुस १९, कास्की – सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस कास्की जिल्ला अदालतमा जारी छ। शुक्रबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सुरु भएको थियो।...बाँकी

    पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण: बयान जारी

    काठमाडौं – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको बयान मंगलबार पनि कास्की जिल्ला अदालतमा जारी रहने भएको छ। सोमबार छविलाल जोशीको बयान लिइएकोमा मंगलबार रास्वपा सभापति रवि लामिछाने लगायतको बयान हुने बताइएको छ।...बाँकी

    कास्कीमा रवि लामिछाने सहित पाँच जनाको अदालतमा बयान सुरु

    कास्की – जिल्ला अदालतमा सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहित पाँच प्रतिवादीको आजबाट बयान सुरु भएको छ। आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले लामिछाने सहित ३१ जना विरुद्ध सहकारी ठगी,...बाँकी