News Portal

थुनछेक बहस अन्तिम चरणमा, निषेधित क्षेत्रमा कडा निगरानी

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीको थुनछेक बहस अन्तिम चरणमा पुगेसँगै पोखराको निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

संगीता गुरुङ
२२४ पटक

पुस २४, कास्की — सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीको थुनछेक बहस अन्तिम चरणमा पुगेसँगै पोखराको निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका प्रतिवादीहरूको बहस जारी रहँदा रत्नचोक, शहीदचोक, जिल्ला अदालत क्षेत्र, राष्ट्र बैंक चोकदेखि कोमागाने पार्क र जिल्ला मालपोत कार्यालय आसपासमा सुरक्षाकर्मीको उपस्थिति थप गरिएको हो।

काम विशेषले निषेधित क्षेत्रमा जानुपर्नेले सुरक्षाकर्मीको अनुमति लिएर मात्र प्रवेश पाउने व्यवस्था गरिएको छ। घटनासँग सम्बन्धित विवादलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको प्रशासनले जनाएको छ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...