News Portal

  • गृहपृष्ठ # राष्ट्रपति रामचन्द्र पौडेल

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ। सार्वजनिक सेवा प्रसारण (PSB) नेपालको पहिलो वार्षिकोत्सवका अवसरमा आइतबार एक विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उक्त च्यानलको औपचारिक शुभारम्भ गर्नुभयो।...बाँकी

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ। बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीश सपना प्रधान मल्ल, हरिप्रसाद...बाँकी

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। रामेश्वर खनाल अर्थमन्त्री नियुक्त भएका छन् भने कुलमान घिसिङलाई ऊर्जा, भौतिक योजना र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। ओमप्रकाश...बाँकी

    ब्रिफिङ: नेताका निवास र संवेदनशील क्षेत्रमा आगजनी, सुरक्षाकर्मी नियन्त्रण बाहिर

    काठमाडौं, २४ भदौ – सरकारविरुद्धको आन्दोलन बढ्दै गएपछि देशभर आगजनी र तोडफोडका घटनाहरू बढेका छन्। प्रमुख दलका नेताहरूको निजी निवास र पार्टी कार्यालयहरू अहिले सुरक्षाकर्मीको नियन्त्रण बाहिर रहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित घरमा आगो...बाँकी

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग गर्दै उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसँग आइतबार भेटवार्ता गरे। इजरायल भ्रमणपछि फर्किएकी आमा–बहिनीले यसअघि...बाँकी

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी दिँदै यसलाई पार लगाउन सबै मिलेर काम गर्नुपर्ने बताएका छन्। उनले बताए कि यो क्षेत्र नेपालसहित दुई अर्बभन्दा बढी मानिसको...बाँकी

    संविधानको मर्मविपरीत विधेयक फिर्ता : सभामुख घिमिरे शीतल निवासमा, राष्ट्रपतिसँग भेट गरी चासो व्यक्त

    काठमाडौं, साउन ९ – संविधानको मर्मविपरीत भएको टिप्पणी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन विधेयक पुनर्विचारका लागि फिर्ता गरेसँगै शुक्रबार बिहान प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे शीतल निवास पुगेका छन्। शीतल निवासमा राष्ट्रपति...बाँकी

    असार १५ मा राष्ट्रपति पौडेल परिवारसहित रोपाइँमा व्यस्त

    काठमाडौं, असार १५ – परम्परागत असार १५ लाई ‘धान दिवस’ का रूपमा मनाउँदै राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासको आँगनमै रोपाइँ गरी कृषिप्रतिको सम्मान प्रकट गरेका छन्। राष्ट्रपति पौडेलसँगै उहाँका परिवारका सदस्यहरू, शीतल निवासका कर्मचारी तथा...बाँकी

    बेलायती राजकुमार दम्पती नेपालको औपचारिक भ्रमणमा, आजै राष्ट्रपति पौडेलसँग भेट्ने

    २२ माघ, काठमाडौं – बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया नेपालको औपचारिक भ्रमणमा आज काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। उनीहरूले आजै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने तय भएको छ। उच्च सुरक्षा...बाँकी