News Portal

गृहपृष्ठ # नेपाली सेना

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ। गोरखा दरबारको हनुमानभञ्ज्याङबाट शुक्रबार औपचारिक कार्यक्रम गरी टोलीलाई बिदाइ गरिएको हो। कार्यक्रममा पश्चिम पृतना पोखराका पृतनापति उपरथी भोलानाथ थापा, पालुङटार...बाँकी

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको पूर्ण सम्मान गर्दै संयमित भूमिका निभाएको छ। सेनाले कुनै राजनीतिक एजेन्डा अघि नबढाएको र सत्ता हस्तक्षेपको प्रयास नगरेको स्पष्ट पारेको...बाँकी

ओली सेनाको सुरक्षाबाट बाहिरिए

काठमाडौं, असोज २ – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाल नेपाली सेनाको सुरक्षा घेराबाट बाहिरिएका छन्। भदौ २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि ओलीले प्रधानमन्त्री पद छोड्दै बालुवाटार खाली गरेका थिए। त्यसयता...बाँकी

प्रहरीबाट खोसिएका हतियार सेनाको जिम्मा

काठमाडौं, भदौ २५ – मंगलबारको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार, नगद र सञ्चार सामग्री नेपाली सेनाले फिर्ता लिएको छ। सेनाका अनुसार अहिलेसम्म २३ थान हतियार, ३३ लाख ७० हजार रुपैयाँ नगद र विभिन्न सञ्चार उपकरणहरू...बाँकी

मधेशमा सुख्खा र पानी संकट: दमकल र सेना खटाइयो, मुख्यमन्त्रीको विशेष आग्रह

जनकपुरधाम, असार ३२ – मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिएको डरलाग्दो सुख्खा र त्यसबाट उत्पन्न भएको खानेपानी संकट समाधानका लागि प्रदेश सरकारले विशेष पहल अघि बढाएको छ। बुधबार बिहानदेखि नै प्रदेश सरकारले दमकल प्रयोग गरेर खानेपानी...बाँकी

रसुवामा बाढीले विनाश : ५५ जना उद्धार, १८ अझै बेपत्ता

काठमाडौं, असार २४ – चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ठूलो जनधनको जोखिम देखिएको छ । असार २४ गते मंगलबार दिउँसो ३:३० बजेसम्मको स्थिति अनुसार ड्याम साइडमा फसेका ५५ जनालाई सकुशल उद्धार गरिएको छ भने...बाँकी

असार १५ मा राष्ट्रपति पौडेल परिवारसहित रोपाइँमा व्यस्त

काठमाडौं, असार १५ – परम्परागत असार १५ लाई ‘धान दिवस’ का रूपमा मनाउँदै राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासको आँगनमै रोपाइँ गरी कृषिप्रतिको सम्मान प्रकट गरेका छन्। राष्ट्रपति पौडेलसँगै उहाँका परिवारका सदस्यहरू, शीतल निवासका कर्मचारी तथा...बाँकी