सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ
काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको पूर्ण सम्मान गर्दै संयमित भूमिका निभाएको छ। सेनाले कुनै राजनीतिक एजेन्डा अघि नबढाएको र सत्ता हस्तक्षेपको प्रयास नगरेको स्पष्ट पारेको...बाँकी