Posted by हिमाली संचार |
समाचार
रौतहट, मंसिर २१ – जेन–जी आन्दोलनका क्रममा रौतहटमा भएको तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले अर्को व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय बिकी पाण्डे हुन्। पाण्डेले भदौ...बाँकी
आगजनी जेनजी आन्दोलन पक्राउ प्रहरी रौतहट
कास्की, मंसिर १९ – पोखरामा वरपिपल रिसोर्टमा आगजनी र तोडफोड भएको प्रकरणमा अदालतले एक जनालाई पुर्पक्षका लागि जेल पठाएको छ भने ६ जनालाई धरौटीमा रिहा गरेको छ। जेनजी आन्दोलनको क्रममा प्रचण्डको लगानी रहेको भन्ने दाबी...बाँकी
आगजनी जेनजी आन्दोलन पोखरा प्रचण्ड लगानी विवाद वरपिपल रिसोर्ट
काठमाडौँ, असोज ६ – च्यासलस्थित पार्टी कार्यालय भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र तोडफोड भएपछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालयको खोजी सुरु गरेको छ। पार्टीको वर्तमान कार्यालय बैठक र अन्य गतिविधि सञ्चालन गर्न...बाँकी
आगजनी काठमाडौँ क्षति विवरण तोडफोड नेकपा एमाले पार्टी कार्यालय पार्टी गतिविधि भदौ आन्दोलन ललितपुर शंकर पोखरेल
मोरङ, असोज २ – देशकै नमुना र उदाहरणीय नगरपालिकामध्ये पर्ने रंगेली नगरपालिकाले तत्काल सेवा पुनः सुरु गरेको छ। केही दिनअघिको जेएनजी आन्दोलनको नाममा केही असामाजिक तत्वले नगरपालिका र वडाहरूमा घुसपैठ गरी तोडफोड, आगजनी र लुटपाट...बाँकी
आगजनी जेएनजी आन्दोलन तोडफोड त्रिपाल सेवा पुननिर्माण मोरङ समाचार रंगेली नगरपालिका
विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको अवस्थामा एक शव फेला परेको छ। मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार दोस्रो तलामा भेटिएको शव अत्यधिक जलेको अवस्थामा...बाँकी
आगजनी कोशी प्रदेश जेनजी आन्दोलन भाटभटेनी विराटनगर शव फेला
काठमाडौं, भदौ ३० – काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनापछि कम्पनीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ। उजुरीमा कम्पनीले घटना अनुसन्धान गरी अपराधीलाई कानूनी कारबाही गराउन र डकैतीमा लुटिएको...बाँकी
आगजनी एनसेल काठमाडौं प्रहरी लुटपाट
काठमाडौं, भदौ २६ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलन र माओवादीको मुद्दा मिल्दाजुल्दा हुँदाहुँदै पनि पार्टी कार्यालय र आफ्नो निजी निवासमा आगजनी हुनु दुःखद भएको बताएका छन्। प्रेस वक्तव्य जारी गर्दै...बाँकी
आगजनी जेनजी आन्दोलन प्रचण्ड माओवादी केन्द्र संविधान संसद सिंहदरबार
काठमाडौं, भदौ २५ – मंगलबारको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार, नगद र सञ्चार सामग्री नेपाली सेनाले फिर्ता लिएको छ। सेनाका अनुसार अहिलेसम्म २३ थान हतियार, ३३ लाख ७० हजार रुपैयाँ नगद र विभिन्न सञ्चार उपकरणहरू...बाँकी
आगजनी जेनजी आन्दोलन तोडफोड नेपाल प्रहरी नेपाली सेना हतियार फिर्ता
काठमाडौं, २४ भदौ – सरकारविरुद्धको आन्दोलन बढ्दै गएपछि देशभर आगजनी र तोडफोडका घटनाहरू बढेका छन्। प्रमुख दलका नेताहरूको निजी निवास र पार्टी कार्यालयहरू अहिले सुरक्षाकर्मीको नियन्त्रण बाहिर रहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित घरमा आगो...बाँकी
आगजनी तोडफोड नेताका निवास पार्टी कार्यालय पूर्वप्रधानमन्त्री प्रदर्शन प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेल संवेदनशील क्षेत्र सुरक्षा
काठमाडौं, २४ भदौ – बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आज प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। जेन–जी आन्दोलनका क्रममा सुरु भएको विरोध प्रदर्शन सोमबार १९ जनाको ज्यान गएको घटनापछि अझ तातो बनेको छ। आज बिहानदेखि प्रदर्शनकारीहरूले...बाँकी
आगजनी ओली निवास जेन–जी प्रदर्शन तोडफोड बालकोट हिंसा