रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार कीर्तिपुरस्थित वर्न अस्पतालले बुधबार साँझ करिब ६ बजे...बाँकी
आत्मदाह प्रहरी अनुसन्धान रुबी साह हत्या रौतहट लक्ष्मण पासवान वर्न अस्पताल
रौतहट, भदौ ११ – रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार पासवानले आफैंलाई डिजेल खन्याएर आगो लगाएको...बाँकी
अपराध अनुसन्धान गौर नेपाल प्रहरी रुबी साह हत्या रौतहट लक्ष्मण पासवान सुटकेस हत्या
रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार जानको लागि डेरा छोडेकी थिइन्। उनी आमा मिथिला देवीसँग फोनमा अन्तिम पटक कुराकानी गर्दै “बजारबाट के ल्याउँ?” भनेर सोधिन्। आमा...बाँकी
अनुसन्धान पोस्टमार्टम माधव नारायण नगरपालिका मोबाइल गायब रहस्यमय मृत्यु रुबीकुमारी साह रौतहट सीमा पार सुटकेस हत्या
रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी महिलाको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक भारतको मुजफ्फरपुर घर भएकी २६ वर्षीया रुवीकुमारी साह रहेको पुष्टि भएको हो। रुवी...बाँकी
अपराध समाचार जनकपुरधाम नेपाल प्रहरी मुजफ्फरपुर रुवीकुमारी साह रौतहट सुटकेस हत्या
हेटौँडा, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ अन्तर्गत सिर्सिया सडकखण्डको मुडवालवा मोडमा शनिबार राति एक महिलाको शव सुटकेसभित्र फेला परेको छ। करिब राति ८ बजे सडक किनारमा डोरीले बेरिएको अवस्थामा सुटकेश भेटिएपछि स्थानीयले प्रहरीलाई खबर...बाँकी
अपराध घटना गौर नगरपालिका नेपाल समाचार प्रहरी अनुसन्धान रौतहट विवाहित महिला सुटकेशमा शव
रौतहट, असार १९ — रौतहटको गौर भन्सार नाकाबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पूर्व राष्ट्रिय अनुसन्धानकर्मी पक्राउ परेका छन्। मंगलबार दिउँसो भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका जितेन्द्र राउतलाई शसस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।...बाँकी
गौर भन्सार पूर्व अनुसन्धानकर्मी रौतहट शसस्त्र प्रहरी स्रोत नखुलेको रकम
रौतहट, असार १५ — तीन वर्षअघि आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका रौतहटका एक युवक अन्ततः प्रहरीले पक्राउ गरेको छ। रौतहटको इशनाथ नगरपालिका–४, घिउरा टोल निवासी फैयाद मिया मन्सुरीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले विशेष सूचनाका...बाँकी
रौतहट श्रीमती हत्या प्रकरण
रौतहट, वैशाख २२ — रौतहट जिल्लाको गौर नगरपालिका–४ मा रहेको एक सुधार केन्द्रमा एक युवकमाथि कुटपिट भएको भिडियो सार्वजनिक भएपछि सुरक्षा निकाय सक्रिय भएका छन्। सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओमा देखिएअनुसार, तीन जना व्यक्तिले एक...बाँकी
गौर नगरपालिका रौतहट सुधार केन्द्र
माघ २३, रौतहट – रौतहटको राजदेवी नगरपालिका–६ स्थित बाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। राजदेवी–७ मुडवलवाका २२ वर्षीय सुरज यादव मूर्ति सेलाउने क्रममा नदीमा डुबेपछि बेपत्ता भएका...बाँकी
राजदेवी नगरपालिका रौतहट माघ २१, रौतहट – रौतहटको चन्द्रपुर नगरपालिकाबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। चन्द्रपुर नगरपालिका-४, चिडियादह क्षेत्रबाट पक्राउ परेका व्यक्तिको परिचय ३१ वर्षीय सागर श्रेष्ठका रूपमा खुलेको छ। गोप्य सूचनाका आधारमा इलाका...बाँकी
चन्द्रपुर नगरपालिका रौतहट