News Portal

गृहपृष्ठ # हत्या

बाराको पानी उद्योगमा कामदारको हत्या, प्रहरी अनुसन्धान सुरु

बारा, मंसिर १२ – बाराको प्रसौनी गाउँपालिका–६ भलुहीस्थित एक पानी उद्योगमा कार्यरत ४२ वर्षका रामकिशोर सिंह मृत अवस्थामा फेला परेका छन्। घाँटी रेटिएको अवस्थामा शव भेटिएपछि घटना आपराधिक रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सर्लाही धनकौलका...बाँकी

बसपार्क नजिक तेस्रो लिंगीको शव भेटियो, सनाखत गर्न सकिएको छैन

काठमाडौं, मंसिर ७ – काठमाडौंको टोखा नगरपालिका–९, नयाँ बसपार्क नजिक शनिबार दिउँसो सडक किनारमा तेस्रो लिंगीको शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, शव अझै सनाखत हुन सकेको छैन। घटनास्थलमा...बाँकी

काठमाडौंमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्। गोरखा चुमनुब्री गाउँपालिका–६ का ३६ वर्षीय रोशन गुरुङ (पेम्बा लामा) लाई प्रहरीले नियन्त्रणमा लिएको हो। आइतबार ७८ वर्षीय आमकी लामामाथि...बाँकी

बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार जानको लागि डेरा छोडेकी थिइन्। उनी आमा मिथिला देवीसँग फोनमा अन्तिम पटक कुराकानी गर्दै “बजारबाट के ल्याउँ?” भनेर सोधिन्। आमा...बाँकी

जनकपुरमा ससुराको हत्या गरी फरार ज्वाइँ रेल्वे स्टेशनबाट पक्राउ

जनकपुर, असार २५ – जनकपुरधाममा आफ्नै ससुराको हत्या गरेर फरार रहेका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ। घरेलु झगडाका क्रममा ज्यान लिएको अभियोगमा प्रहरीले उनलाई छुरा सहित सार्वजनिक गरेको छ। गत असार १८ गते बिहान जनकपुरधाम...बाँकी

२१ वर्षअघि हत्या गरी भारत भागेका पूर्णबहादुर सार्की पाल्पा प्रहरीले सीमाबाट पक्राउ

पाल्पा, असार १२ – दुई दशकअघि हत्या गरी भारततर्फ फरार रहेका एक अभियुक्तलाई पाल्पा प्रहरीले अन्ततः पक्राउ गरेको छ। पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका गुनडाँडामा २०६१ साल असार १९ गते भएको एक जघन्य घटनामा संलग्न पूर्णबहादुर...बाँकी

जनकपुर-जलेश्वर सडकखण्ड अवरुद्ध, आशु यादव हत्याका दोषीको पक्राउको माग

चैत्र १३, जनकपुरधाम – होली पर्वका दिन हत्या गरिएका किशोर आशु यादवका परिवार तथा स्थानीयवासीले दोषीहरूलाई शीघ्र पक्राउ गर्न माग गर्दै जनकपुर-जलेश्वर सडकखण्ड अवरुद्ध पारेका छन्। जनकपुरधाम उपमहानगरपालिका-२३, बिन्दीमा बिहानैदेखि प्रदर्शन जारी छ। मृतकका आफन्त...बाँकी

सियाराम रानाको हत्या: श्रीमती र भारतीय नागरिकको संलग्नता पुष्टि

धनगढी, माघ ३ – कञ्चनपुरको बेलौरी नगरपालिका–६ भूराकोटमा १३ मंसिरमा मृत फेला परेका ४९ वर्षीय सियाराम रानाको हत्या उनकी श्रीमती जनककुमारी रानाले बीमा रकम हत्याउन भारतीय नागरिक फारुखसँग मिलेर गराएको खुलेको छ। सियारामको २८ लाख...बाँकी

बागमती होटल घटना: फरार युवकको नाममा कोठा बुक

काठमाडौँ — काठमाडौँ महानगरपालिका–९ स्थित गौशालामा रहेको बागमती होटलमा पुस १६ गते कागेश्वरी मनोहरा नगरपालिकाको आलापोट घर भएकी ३० वर्षीया सुस्मिता होटलको ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनास्थलमा कुनै घाउचोटका निशान नभेटिए...बाँकी

गौशालास्थित होटलमा युवतीको मृत्यु, हत्या आशंका

काठमाडौँ, पुस १८ – काठमाडौँ महानगरपालिका-९ गौशालास्थित होटल बागमतीको कोठा नम्बर ३०८ मा २१ वर्षीया सुस्मिता खड्का मृत फेला परेकी छन्। कागेश्वरी मनोहरा नगरपालिका आलापोट घर भएकी सुस्मिता कलेजसँगै जापानी भाषा कक्षा लिइरहेकी थिइन्। प्रहरीले...बाँकी