News Portal

बाराको पानी उद्योगमा कामदारको हत्या, प्रहरी अनुसन्धान सुरु

१७६ पटक

बारा, मंसिर १२ – बाराको प्रसौनी गाउँपालिका–६ भलुहीस्थित एक पानी उद्योगमा कार्यरत ४२ वर्षका रामकिशोर सिंह मृत अवस्थामा फेला परेका छन्। घाँटी रेटिएको अवस्थामा शव भेटिएपछि घटना आपराधिक रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

सर्लाही धनकौलका सिंह केही वर्षदेखि यहीं बस्दै उद्योगमा काम गर्दै आएका थिए। शुक्रवार बिहान करिब ८ बजे जिल्ला प्रहरी कार्यालय बाराले घटनाको जानकारी पाएपछि टोली घटनास्थल पुगेको थियो।

प्रहरी प्रवक्ता विजय पण्डितका अनुसार उद्योग परिसरको मुचुल्का उठाउने काम भइरहेको छ। घटनाको कारण र संलग्न व्यक्तिबारे सत्यतथ्य पत्ता लगाउन प्रहरीले छानबिन तीव्र पारेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...