धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ। महासंघले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न माग गरेको छ। महासंघका महासचिव...बाँकी
धनगढी नेपाल पत्रकार महासंघ पत्रकार सुरक्षा पत्रकारमाथि दुर्व्यवहार प्रेस स्वतन्त्रता
धनगढी, मंसिर १२ – नेपाल कम्युनिस्ट पार्टीले धनगढीमा एकता सन्देश लिएर अगाडि बढेको जुलुस सुरु गरेको छ। स्थानीय चौराहाबाट सुरु भएको यो र्यालीमा पार्टीका नेता र कार्यकर्ता उल्लेख्य संख्यामा सहभागी भएका छन्। जुलुसमा सहभागीहरूले विभिन्न नारासहित...बाँकी
एकता अभियान धनगढी नेकपा
धनगढी, मंसिर १० – नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन्। बुधबार बिहान बजार क्षेत्रमा प्लाकार्डसहित प्रदर्शन गरिएको थियो। २३–२४ भदौको जेनजी आन्दोलनपछि बस्नेत र जेनजी युवाबीच द्वन्द्व...बाँकी
एमाले जेनजी युवा धनगढी महेश बस्नेत विरोध
कैलाली, कार्तिक १७ – स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिक कैलालीमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा धनगढी उप–महानगरपालिका–३, मिलनचोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरू भारतको लखिमपुर...बाँकी
कैलाली धनगढी प्रहरीले नियन्त्रण भारतीय नागरिक पक्राउ स्रोत नखुलेको रकम
धनगढी, असार ९ – धनगढी उपमहानगरपालिका–२, बैयाबेडीस्थित एउटा कोठामा एक युवती रहस्यमय अवस्थामा मृत फेला परेकी छन्। घटनाबारे अनुसन्धान अघि बढ्दै जाँदा उनको हत्या भएको आशंका गरिएको छ। सोमबार बिहान ३० वर्षीया रेणु चौधरी आफ्नै...बाँकी
कार्यालय सहयोगी धनगढी प्रहरी अनुसन्धान हत्या आशंका
धनगढी, १५ फागुन – कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको ज्यान गएको छ। भीमदत्त नगरपालिका-१८ की २१ वर्षीया निर्मला बोहराको दुर्घटनामा मृत्यु भएको हो। बिहीबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका-५ को वन समितिको क्षेत्रमा...बाँकी
कञ्चनपुर दुर्घटना धनगढी शुक्लाफाँटा नगरपालिका
धनगढी, माघ ३० – मंगलबार राति धनगढीको ट्राफिक चौराहामा डिउटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ। स्रोतका अनुसार राति करिब सवा ८ बजेतिर एक युवक ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिंडिरहेका थिए।...बाँकी
धनगढी प्रहरीमाथि चक्कु आक्रमण
धनगढी, माघ २८ – कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको ज्यान गएको छ। आइतबार साँझ करिब ५:१५ बजे बेलडाँडी गाउँपालिका–३, खैरिघाटमा सुपप्र ०१–००१ ख ३६१० नम्बरको स्कुल बसले ठक्कर दिँदा स्थानीय मीनबहादुर...बाँकी
कञ्चनपुर ज्ञानसाधना बोडिङ स्कुल धनगढी
धनगढी, २७ माघ – धनगढीमा एक १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ। बाजुराबाट धनगढीमा अध्ययन गर्न आएकी ती किशोरीलाई बिहीबार साँझ एक युवकले डर धम्की देखाउँदै आफ्नो घर लगेका थिए। विद्यालयबाट घर फर्किंदै गर्दा एक...बाँकी
कैलाली जिल्ला प्रहरी कार्यालय धनगढी
धनगढी, माघ ३ – कञ्चनपुरको बेलौरी नगरपालिका–६ भूराकोटमा १३ मंसिरमा मृत फेला परेका ४९ वर्षीय सियाराम रानाको हत्या उनकी श्रीमती जनककुमारी रानाले बीमा रकम हत्याउन भारतीय नागरिक फारुखसँग मिलेर गराएको खुलेको छ। सियारामको २८ लाख...बाँकी
कञ्चनपुरको बेलौरी नगरपालिका धनगढी हत्या