News Portal

गृहपृष्ठ # धनगढी

सियाराम रानाको हत्या: श्रीमती र भारतीय नागरिकको संलग्नता पुष्टि

धनगढी, माघ ३ – कञ्चनपुरको बेलौरी नगरपालिका–६ भूराकोटमा १३ मंसिरमा मृत फेला परेका ४९ वर्षीय सियाराम रानाको हत्या उनकी श्रीमती जनककुमारी रानाले बीमा रकम हत्याउन भारतीय नागरिक फारुखसँग मिलेर गराएको खुलेको छ। सियारामको २८ लाख...बाँकी

धनगढीमा अटोमा बेहोस भएका व्यक्तिको मृत्यु

धनगढी, पुस २६ – धनगढीमा अटो रिक्सामा सवार एक व्यक्तिको बिहीबार मृत्यु भएको छ। शहीदगेटदेखि चौराहातर्फ जाँदै गरेको अटोमा सवार धनगढी–४ का ४६ वर्षीय भुवन खत्री अचानक बेहोस भएका थिए। उपचारका लागि माया मेट्रो अस्पताल...बाँकी

बझाङमा गर्भवती महिला र नवजात शिशुको मृत्यु

धनगढी, पुस २३ – बझाङमा अस्पताल लैजाने क्रममा एक गर्भवती महिला र नवजात शिशुको बाटोमै मृत्यु भएको छ। केदास्युँ गाउँपालिका-१ की २१ वर्षीया सविता बोहराको सोमबार अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।स्थानीय महिलाहरूले बोकेर अस्पताल...बाँकी