News Portal

  • गृहपृष्ठ # कञ्चनपुरको बेलौरी नगरपालिका

    सियाराम रानाको हत्या: श्रीमती र भारतीय नागरिकको संलग्नता पुष्टि

    धनगढी, माघ ३ – कञ्चनपुरको बेलौरी नगरपालिका–६ भूराकोटमा १३ मंसिरमा मृत फेला परेका ४९ वर्षीय सियाराम रानाको हत्या उनकी श्रीमती जनककुमारी रानाले बीमा रकम हत्याउन भारतीय नागरिक फारुखसँग मिलेर गराएको खुलेको छ। सियारामको २८ लाख...बाँकी