News Portal

धनगढीमा महेश बस्नेतविरुद्ध जेनजी युवा प्रदर्शन

२२० पटक

धनगढी, मंसिर १० – नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन्।

बुधबार बिहान बजार क्षेत्रमा प्लाकार्डसहित प्रदर्शन गरिएको थियो। २३–२४ भदौको जेनजी आन्दोलनपछि बस्नेत र जेनजी युवाबीच द्वन्द्व बढ्दै गएको बताइएको छ।

गत ४ मंसिरदेखि बस्नेतका कार्यक्रममा जेनजी युवाले विरोध प्रदर्शन गर्दै आएका छन्। यसअघि बाराको परवानीपुरमा उनका कार्यक्रममा विरोध भएपछि दुई दिनसम्म सिमरामा अस्थिरता सिर्जना भएको थियो।

त्यस्तै, इटहरीमा बस्नेतको कार्यक्रममा दुई जेनजी युवाले रातो रङ भरिएका बेलुन प्रहार गरेका थिए भने मंगलबार सुर्खेतमा पनि उनका कार्यक्रममा विरोध देखिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...