News Portal

कञ्चनपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको ज्यान गएको छ।

संगीता गुरुङ
२५८ पटक

धनगढी, माघ २८ – कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको ज्यान गएको छ।

आइतबार साँझ करिब ५:१५ बजे बेलडाँडी गाउँपालिका–३, खैरिघाटमा सुपप्र ०१–००१ ख ३६१० नम्बरको स्कुल बसले ठक्कर दिँदा स्थानीय मीनबहादुर कुँवरका छोरा सुशान्त कुँवरको घटनास्थलमै मृत्यु भएको हो।

उक्त बस ज्ञानसाधना बोडिङ स्कुलको रहेको खुलेको छ। दुर्घटनापछि बसलाई प्रहरीले नियन्त्रणमा लिए पनि चालक फरार रहेको र उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...