झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ। स्थानीय ३५ वर्षीय रमेश परियारले आफ्नै घरमा मासु काट्ने क्रममा प्रयोग गरिएको ग्रेन्डर मेसिनले खुट्टा काट्दा गम्भीर...बाँकी
#मृत्यु झापा दुर्घटना भद्रपुर राँगा काट्ने
काठमाडौँ, भदौ २७ – देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएका छन्। प्रहरी मुख्यालयका प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, मृतकमध्ये २१ जना प्रदर्शनकारी हुन्, जो प्रदर्शन नियन्त्रणको क्रममा प्रहरीको बल प्रयोगका कारण...बाँकी
आगलागी जेनजी आन्दोलन दुर्घटना देशभर घटना प्रदर्शन प्रहरी बल मृतक संख्या
गोरखा, भदौ ५ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ सिप्चेतका रिनजिन लामा मृत अवस्थामा फेला परेका छन् । करिब ४३ वर्षका लामा सोमबार बिजुलीको बिल तिर्न घरबाट निस्केका भए पनि त्यसपछि सम्पर्कविहीन बनेका थिए । बिहीबार...बाँकी
#मृत्यु गोरखा चुमनुब्री गाउँपालिका दुर्घटना प्रहरी अनुसन्धान बेपत्ता रिनजिन लामा हिसे दोर्जे Posted by हिमाली संचार |
समाचार
तनहुँ, साउन १८ – तनहुँ जिल्लाको पर्यटकीय क्षेत्र ऐना पहरामा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा पर्दा सात जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको...बाँकी
ऐना पहरा बस दुर्घटना गण्डकी प्रदेश गण्डकी प्रदेश समाचार तनहुँ समाचार दुर्घटना बस दुर्घटना नेपाल कोटि: समाज
स्याङ्जा, जेठ २३ – सिद्धार्थ राजमार्गमा शुक्रबार बिहान भएको एक दुःखद सवारी दुर्घटनामा परी २४ वर्षीया एक युवतीले ज्यान गुमाएकी छन्। फेदीखोला गाउँपालिका–१ कुभिण्डे नजिकै पोखरातर्फ गइरहेको ट्रक र सोही दिशातर्फ गइरहेको स्कुटर एकआपसमा ठोक्किँदा...बाँकी
दुर्घटना स्याङ्जा
दाङ, वैशाख ५ – दाङको गढवा गाउँपालिका–५ स्थित चिसापानीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन्। लखनऊबाट पोखरातर्फ जाँदै गरेको युपी ३२ एमएन ९५६६ नम्बरको भारतीय नम्बर प्लेट भएको बस...बाँकी
गढवा गाउँपालिका चिसापानी दाङ दुर्घटना
हुम्ला, चैत्र १८ – कर्णाली करिडोर अन्तर्गत सर्केगाड गाउँपालिका-४ मा ट्रकको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ। सोमबार दिउँसो सरदमुकाम सिमकोटतर्फ गइरहेको भे१ख ३७६४ नम्बरको ट्रकले ठक्कर दिँदा ७२ वर्षीया पानकला थापाको मृत्यु भएको हो।...बाँकी
दुर्घटना सर्केगाड गाउँपालिका हुम्ला
काठमाडौं, फागुन १५ – राजधानीको तीनकुने क्षेत्रमा भएको सवारी दुर्घटनामा २२ वर्षीया एक युवतीको ज्यान गएको छ। ललितपुरको लेले घर भएकी रिता नेवार सवार मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो। ठक्करपछि मोटरसाइकल अर्को बसमा ठोक्किँदा दुर्घटना...बाँकी
काठमाडौं तीनकुने दुर्घटना
धनगढी, १५ फागुन – कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको ज्यान गएको छ। भीमदत्त नगरपालिका-१८ की २१ वर्षीया निर्मला बोहराको दुर्घटनामा मृत्यु भएको हो। बिहीबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका-५ को वन समितिको क्षेत्रमा...बाँकी
कञ्चनपुर दुर्घटना धनगढी शुक्लाफाँटा नगरपालिका
फाल्गुन ९, काठमाडौं— काठमाडौंको स्युचाटार क्षेत्रमा सडक निर्माणका क्रममा रोड रोलरको ठक्कर लागेर एक व्यक्तिको मृत्यु भएको छ। घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ। शुक्रबार बिहान कलंकी–स्युचाटार सडकखण्डमा एक पुरुषको शव फेला परेको थियो। अनुसन्धानपछि...बाँकी
कलंकी काठमाडौं दुर्घटना स्युचाटार