News Portal

  • गृहपृष्ठ # दुर्घटना

    सिन्धुलीमा कारको ठक्करबाट दुई जना घाइते, एकको अवस्था गम्भीर

    फागुन ९, सिन्धुली – सिन्धुलीमा कार र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिलप्रसाद चौरसियाका अनुसार...बाँकी

    कुम्भमेला फर्कँदै गर्दा तिर्थालुको गाडी दुर्घटना, तीन जनाको मृत्यु

    बुटवल, ५ फागुन – कुम्भमेला स्नान गर्न भारत गएका तिर्थालुहरूको गाडी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ। रुपन्देहीको देवदह नगरपालिका वडा नं ९ का गणेश खनाल (४५ वर्ष), उनकी पत्नी दिपा खनाल (३५ वर्ष)...बाँकी

    पोखराको लेकसाइडमा मोटरसाइकल दुर्घटना, दुई जनाको दुखद निधन

    पोखरा, माघ २७ – पोखरा लेकसाइडमा आइतबार भएको एक दर्दनाक मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु भएको छ। सहिदचोकतर्फ गइरहेको मोटरसाइकल अचानक नियन्त्रण गुमाउँदै पोलमा ठोक्किँदा गम्भीर घाइते भएका उनीहरूलाई तत्काल मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको थियो।...बाँकी

    विभिन्न स्थानमा सवारी दुर्घटना, पाँचजनाको मृत्यु

    माघ २५, काठमाडौं – देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन् । कैलाली, कालिकोट, सिन्धुली, धादिङ र झापामा भएका दुर्घटनाहरूमा अन्य केही घाइते भएका छन् भने सुरक्षाकर्मीले दुर्घटनाका सम्बन्धमा अनुसन्धान...बाँकी

    नुवाकोटमा बस दुर्घटना, मोटरसाइकल जोगाउँदा चालकको मृत्यु

    माघ २३, नुवाकोट – त्रिशुली–काठमाडौं सडकखण्ड अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका-७ मा आज बिहान एक यात्रुवाहक बस दुर्घटना भएको छ। प्रारम्भिक जानकारी अनुसार, विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा बस र मोटरसाइकल आपसमा ठोक्किएका थिए। प्रहरीका...बाँकी

    बनेपामा सडक दुर्घटना: एक पैदलयात्रीको मृत्यु

    माघ २३, काठमाडौँ – काभ्रेको बनेपामा टिपरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। हालसम्म नाम र ठेगाना नखुलेका करिब २५-२६ वर्षका पुरुषलाई बनेपा नगरपालिका–१० पुलबजारस्थित सडकमा बा ५ ख ३२४६ नम्बरको टिपरले ठक्कर दिएको...बाँकी

    चन्द्रागिरिमा गाडी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    माघ २२, काठमाडौं – चन्द्रागिरि नगरपालिका–९, चुनदेवी चोकमा मोटरसाइकल र गाडी आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ। बागमती प्रदेश ०२–०४६ प ७१२९ नम्बरको मोटरसाइकलका चालक ३९ वर्षीय कुमार श्रेष्ठको उक्त दुर्घटनामा मृत्यु भएको हो।...बाँकी

    विमान दुर्घटनामा दुई जनाको उद्धार, बाँकीको मृत्यु

    सोल – दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान भएको जेजु एयरको विमान दुर्घटनामा दुई जना जीवित उद्धार गरिएको छ भने बाँकीको मृत्यु भएको आशङ्का गरिएको छ। योन्ह्याप समाचार संस्थाका अनुसार जीवित उद्धार गरिएका दुईमध्ये...बाँकी

    निर्माण कार्यका क्रममा टिपर दुर्घटना, दुईको मृत्यु

    म्याग्दी, मंसिर ११ – म्याग्दीमा निर्माणाधीन ४२ मेगावाट राहुघाट हाइड्रोपावरको टिपर दुर्घटना हुँदा दुई भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ३३ वर्षीय दशरथ यादव र ४० वर्षीय सहचालक शत्रुधन रजक रहेका छन्। डिपी २...बाँकी