News Portal

निर्माण कार्यका क्रममा टिपर दुर्घटना, दुईको मृत्यु

म्याग्दीमा निर्माणाधीन ४२ मेगावाट राहुघाट हाइड्रोपावरको टिपर दुर्घटना हुँदा दुई भारतीय नागरिकको मृत्यु भएको छ।

संगीता गुरुङ
२५६ पटक

म्याग्दी, मंसिर ११ – म्याग्दीमा निर्माणाधीन ४२ मेगावाट राहुघाट हाइड्रोपावरको टिपर दुर्घटना हुँदा दुई भारतीय नागरिकको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३३ वर्षीय दशरथ यादव र ४० वर्षीय सहचालक शत्रुधन रजक रहेका छन्। डिपी २ ए ७५६८ नम्बरको भारतीय टिपर पिप्लेमा अडिट ३ बाट अडिट २ तर्फ जाँदै गर्दा दुर्घटना ग्रस्त भएको हो।

प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार घटनाको अनुसन्धान जारी छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...