News Portal

गृहपृष्ठ # नुवाकोट

नुवाकोटमा लोकप्रियता बढाउँदै कांग्रेस नेता डा. प्रकाश शरण महत

नुवाकोट, मंसिर १८ — नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महत हाल नुवाकोटका जनताबीच झनै लोकप्रिय बन्दै गएका छन्। विकासप्रेमी, योजनाबद्ध र परिणाममुखी नेताका रूपमा परिचित महतले विगतका विभिन्न भूमिकामा बसेर नुवाकोट...बाँकी

७ सय म्यासेज पठाएर हैरानी, नुवाकोट युवक प्रहरी हिरासतमा

काठमाडौं, भदौ १२ – नुवाकोटका २७ वर्षीय सुमित भट्टराईले २० वर्षीया युवतीलाई लगातार हैरानी दिएको आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार भट्टराईले युवतीलाई करिब ७ सय पटक म्यासेज पठाएका छन्। उनले ईसेवामार्फत १ रुपैयाँको रिचार्ज...बाँकी

काठमाडौंमा ठगी आरोपमा एक युवक पक्राउ

काठमाडौं, २५ माघ – काठमाडौं प्रहरीको विशेष टोलीले तीन वटा ठगी कसुरमा संलग्न एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति नुवाकोट, बिदुर नगरपालिका–११ का २६ वर्षीय सुवास चालिसे हुन्। उनलाई काठमाडौं उपत्यका...बाँकी

नुवाकोटमा बस दुर्घटना, मोटरसाइकल जोगाउँदा चालकको मृत्यु

माघ २३, नुवाकोट – त्रिशुली–काठमाडौं सडकखण्ड अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका-७ मा आज बिहान एक यात्रुवाहक बस दुर्घटना भएको छ। प्रारम्भिक जानकारी अनुसार, विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा बस र मोटरसाइकल आपसमा ठोक्किएका थिए। प्रहरीका...बाँकी