News Portal

काठमाडौंमा ठगी आरोपमा एक युवक पक्राउ

काठमाडौं प्रहरीको विशेष टोलीले तीन वटा ठगी कसुरमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२३३ पटक

काठमाडौं, २५ माघ – काठमाडौं प्रहरीको विशेष टोलीले तीन वटा ठगी कसुरमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति नुवाकोट, बिदुर नगरपालिका–११ का २६ वर्षीय सुवास चालिसे हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

चालिसेविरुद्ध विभिन्न तीन ठगी अभियोगमा उजुरी परेका थिए। प्रहरी वृत्त दरबारमार्गमा ३ लाख ६१ हजार, परिसर काठमाडौंमा २ लाख ७५ हजार र वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा ८६ हजार रुपैयाँको ठगी आरोप छ।

प्रहरीले चालिसेविरुद्ध आवश्यक अनुसन्धान अघि बढाइसकेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २४ गतेको राशिफल

आज फागुन २४, २०८२ ( मार्च ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...