News Portal

बनेपामा सडक दुर्घटना: एक पैदलयात्रीको मृत्यु

काभ्रेको बनेपामा टिपरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

संगीता गुरुङ
२८६ पटक

माघ २३, काठमाडौँ – काभ्रेको बनेपामा टिपरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। हालसम्म नाम र ठेगाना नखुलेका करिब २५-२६ वर्षका पुरुषलाई बनेपा नगरपालिका–१० पुलबजारस्थित सडकमा बा ५ ख ३२४६ नम्बरको टिपरले ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि शिर मेमोरियल अस्पताल, बनेपा लगिएको थियो, जहाँ उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...