News Portal

गृहपृष्ठ # झापा

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि दलसँग चुनावी तालमेलबारे योजना नराखेको बताएका छन्। झापामा पत्रकारहरूसँगको कुराकानीमा उनले बताए कि पार्टीले १६५ निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाएर...बाँकी

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग संवाद बढाउन निर्देशन दिएका छन्। उनले पार्टी नेतृत्वमा भएका विकास निर्माणका कामहरुलाई निर्वाचन जित्ने आधारका रूपमा अघि सारेका छन् भने...बाँकी

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना अभिभावकलाई आदर्श अभिभावक सम्मान प्रदान गरेको छ। पुस ९ गते बुधबार झापा जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श माध्यमिक...बाँकी

आदर्श अभिभावक सम्मान आयोजना गर्दै ढुंगेल परिवार

झापा, मंसिर १० – झापा र सुनसरी जिल्लामा आदर्श अभिभावक सम्मान कार्यक्रम आयोजना हुने भएको छ। कोशी प्रदेशको सुनसरी जिल्ला, सदरमुकाम इनरुवामा जीवनको लामो समय बिताएका पिता स्व. प्रजापति देव ढुंगेल र माता स्व. हरिमाया...बाँकी

रानीपोखरीबाट लुटिएको पेस्तोल इलाममा बिक्री, तीन जना पक्राउ

विराटनगर, मंसिर ९ – भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट चोरी भएको दुई थान चाइनिज पेस्तोल र २० राउण्ड गोलीसहित तीन जनालाई इलाम र झापामा पक्राउ गरिएको छ। पक्राउ पर्नेमा झापाका दुई जना...बाँकी

संसद छिट्टै पुनर्स्थापना हुनैपर्छ, संविधान संशोधनमार्फत जेन–जीका माग सम्बोधन सम्भव : सभामुख घिमिरे

बिर्तामोड, कार्तिक २८ – सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापना अब अनिवार्य भएको बताएका छन्। बिहीबार बिहान झापा बिर्तामोडस्थित निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद विघटन संविधानविपरीत भएकाले वैधानिक निकास संसद फर्कनु नै भएको स्पष्ट पारे। उनका...बाँकी

भद्रपुरमा राँगा काट्ने क्रममा दुर्घटना, एक जनाको मृत्यु

झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ। स्थानीय ३५ वर्षीय रमेश परियारले आफ्नै घरमा मासु काट्ने क्रममा प्रयोग गरिएको ग्रेन्डर मेसिनले खुट्टा काट्दा गम्भीर...बाँकी

प्रधानमन्त्री ओलीको घोषणा : आगामी १५ वर्षभित्र नेपालबाट गरिबी हटाइने

झापा, असार २९  – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ वर्षभित्र नेपाललाई गरिबीमुक्त राष्ट्र बनाउने दाबी गरेका छन्। झापाको गौरीगञ्ज–आमबारी सडकखण्डमा रतुवा नदीमाथि निर्मित पुल उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र व्यावसायिकरणमार्फत स्थानीय...बाँकी

झापामा खुकुरी प्रहार गरी श्रीमानको हातबाट श्रीमती को हत्या, श्रीमान पक्राउ

झापा, वैशाख २८ – झापाको कन्काई नगरपालिकास्थित सुकेडागी क्षेत्रमा एक हृदयविदारक घटना घटेको छ, जहाँ एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको ज्यान लिएका छन्। ३५ वर्षीय कविराज हेमरनले ३४ वर्षीया पत्नी पूजा हेमरन (विटी...बाँकी

चार भुटानी शरणार्थीलाई देश निकाला नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, वैशाख ४ – सर्वोच्च अदालतले झापामा पक्राउ परेका चार जना भुटानी शरणार्थीलाई नेपालबाट निष्कासन नगर्न सरकारलाई आदेश दिएको छ। न्यायाधीश हरि फुयालको इजलासले उक्त आदेश दिँदै, उनीहरूलाई हाललाई नेपालमै राख्न निर्देशन दिएको हो। पक्राउ...बाँकी