News Portal

गृहपृष्ठ # संविधान संशोधन

प्रतिनिधिसभा पुनर्स्थापनापछि निष्पक्ष सरकारका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी

काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र विश्वास गुमाइसकेको टिप्पणी गरेका छन्। जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान विपरीत बनेको सरकारले देशलाई सुरक्षित वातावरण दिन नसकिरहेको...बाँकी

संसद छिट्टै पुनर्स्थापना हुनैपर्छ, संविधान संशोधनमार्फत जेन–जीका माग सम्बोधन सम्भव : सभामुख घिमिरे

बिर्तामोड, कार्तिक २८ – सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापना अब अनिवार्य भएको बताएका छन्। बिहीबार बिहान झापा बिर्तामोडस्थित निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद विघटन संविधानविपरीत भएकाले वैधानिक निकास संसद फर्कनु नै भएको स्पष्ट पारे। उनका...बाँकी

संविधान संशोधन बिना चुनाव अर्थहीनः ज्ञानेन्द्र शाही

काठमाडौं, कात्तिक १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा जानु निरर्थक हुने बताएका छन्। उनले जेनजी आन्दोलनले उठाएको परिवर्तनको मर्म पूरा गर्न संविधान संशोधनलाई पहिलो सर्तका रूपमा लिनुपर्नेमा जोड...बाँकी

जेनजी आन्दोलनका घाइते र प्रधानमन्त्रीबीच बैठक निष्कर्षविहीन

काठमाडौं, कार्तिक ५ – जेनजी आन्दोलनमा घाइते भएका युवा र प्रधानमन्त्रीबीच हिजो बालुवाटारमा भएको बैठकले कुनै ठोस नतिजा निकाल्न सकेको छैन। बैठकपछि घाइते अगुवाहरू असन्तुष्ट बनेका छन्। सरकारी पक्षले निर्वाचनमा सहमति भएको प्रचार गरे पनि...बाँकी

कांग्रेस–एमालेको संविधान संशोधन वाचा बिर्सियो : गगन थापा

काठमाडौं, जेठ २० – संविधान संशोधनको वाचा गर्दै सत्ता साझेदारीमा आएका प्रमुख दुई दल—नेपाली कांग्रेस र नेकपा एमाले—ले समय बित्दै जाँदा त्यो वाचा बिर्सिएको भन्दै कांग्रेस महामन्त्री गगन थापाले गम्भीर आपत्ति जनाएका छन्। मंगलबार राजधानीमा...बाँकी