News Portal

गृहपृष्ठ # झापा

झापामा लागूऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली, एक भारतीय नागरिक घाइते

२२ माघ, झापा – कनकाई नगरपालिकास्थित तुलसीबारीमा लागूऔषध कारोबारमा संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाएको छ। प्रहरी स्रोतका अनुसार गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्। नेपाल-भारत सीमा क्षेत्रको तुलसीबारीमा लागूऔषध...बाँकी

झापाली समाज कुवेतद्वारा स्व. संगीता भट्टराईको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

झापाली समाज कुवेतले स्व. संगीता भट्टराईको परिवारजनलाई रु १,१८,३८० आर्थिक सहयोग प्रदान गरेको छ। झापा जिल्ला गौरादह नगरपालिका वडा नं. ८ निवासी भट्टराई, जो विगत ४ वर्षदेखि कुवेतलाई कर्मथलो बनाउँदै आएकी थिइन्, गत २ डिसेम्बर...बाँकी

झापामा चार जना लागुऔषधसहित पक्राउ

माघ ८, झापा – झापामा चार जना युवायुवतीलाई अवैध लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई पुरुष र दुई महिला रहेका छन्। सोमबार साँझ करिब सवा ६ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–१६...बाँकी