News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ # कपिलवस्तु

    कपिलवस्तुमा कारको ठक्करले लियो दुई महिलाको ज्यान

    बुटवल, जेठ २ – कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा शुक्रबार बिहान भएको एक सवारी दुर्घटनाले दुई जनाको ज्यान लिएको छ। मर्निङ वाकमा निस्किएका दुई महिला एक कारको ठक्करमा परेर मृत्युवरण गर्न पुगेका हुन्। बुद्धभूमि नगरपालिका–१, वसन्तपुरस्थित सडकखण्डमा...बाँकी

    टिकटकमा हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ

    कपिलवस्तु, वैशाख ८ – सामाजिक सञ्जाल टिकटकमा पेस्तोल, तरबार र खुडाजस्ता घातक हतियार प्रदर्शन गरेर स्थानीयमा डर र अशान्ति फैलाएको अभियोगमा कपिलवस्तुका एक युवक पक्राउ परेका छन्। शुद्धोधन गाउँपालिका–६ महादेवका २१ वर्षीय रघुबिन्द यादवले आफ्नो...बाँकी

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कपिलवस्तु जिल्ला समितिले कडा आपत्ति जनाएको छ। आज नेकपाले एक औपचारिक ज्ञापनपत्र वाणगंगा नगरपालिकामा बुझाउँदै, सडक निर्माणको नाममा भइरहेको मनपरी...बाँकी

    कपिलवस्तुमा स्रोत नखुलेको २८ लाख ९० हजारसहित चार जना पक्राउ

    फाल्गुन २३, कपिलवस्तु – कपिलवस्तुको वाणगंगा नगरपालिका–४, जितपुरमा प्रहरीले स्रोत नखुलेको ठूलो मात्रामा रकमसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार अर्घाखाँचीका गोविन्द विक, कपिलवस्तुको मायादेवी गाउँपालिका–८ का सोमनाथ कसौधन, रुपन्देहीका वसन्त खरेल र कपिलवस्तु...बाँकी

    नेपाल प्रहरीले विभिन्न स्थानबाट ११ जना लागूऔषधसहित पक्राउ

    माघ २३, काठमाडौं  – नेपाल प्रहरीले देशभरका विभिन्न स्थानमा सञ्चालन गरेको अभियान अन्तर्गत ११ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ। झापाको कनकाई नगरपालिका–४ बाट भारत बिहारका २८ वर्षीय अन्जार आलम र उनका १९ वर्षीय भाइ...बाँकी