शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ, पीडित युवतीको पहिचान सार्वजनिक गरेको अभियोग

बुटवल, जेठ ६ – कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी मंगलबार प्रहरीको फन्दामा परेका छन्। पीडित युवतीको संवेदनशील पहिचान सार्वजनिक गरी गोपनीयता उल्लंघन गरेको अभियोगमा चौधरीमाथि रूपन्देही जिल्ला अदालतले विद्युतीय अपराध अन्तर्गत पक्राउ पुर्जी जारी...बाँकी