News Portal

    गृहपृष्ठ # कलंकी

    कलंकी ग्याङफाइट : अभय तामाङ हत्यामा २१ जनाविरुद्ध ज्यान मुद्दा, सर्वोच्च अदालतको नजिर अनुसार कारबाही अघि बढ्दै

    काठमाडौं, वैशाख ७ – काठमाडौंको कलंकीस्थित खड्कागाउँमा भएको ग्याङफाइट प्रकरणमा २३ वर्षीय अभय तामाङको हत्या अभियोगमा प्रहरीले २१ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले प्रहरी वृत्त कालिमाटीको अनुसन्धान प्रतिवेदनका...बाँकी

    काठमाडौंमा कुकुर बन्धक राखेर दुर्व्यवहार, स्थानीयको उद्धारको माग

    फाल्गुन १९, काठमाडौं – कलंकीस्थित इन्द्रेणी मार्गमा एक व्यक्तिले कुकुरलाई बन्धक बनाएर चरम दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ। स्थानीयबासीका अनुसार चार दिनदेखि तीनवटा कुकुरलाई छतमा बाँधेर खाना-पानीसमेत नदिई छोडिएको छ। छिमेकीहरूले बताएअनुसार घरधनी र...बाँकी

    स्युचाटारमा सडक निर्माणका क्रममा दुर्घटना, रोड रोलरको ठक्करबाट एकको मृत्यु

    फाल्गुन ९, काठमाडौं— काठमाडौंको स्युचाटार क्षेत्रमा सडक निर्माणका क्रममा रोड रोलरको ठक्कर लागेर एक व्यक्तिको मृत्यु भएको छ। घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ। शुक्रबार बिहान कलंकी–स्युचाटार सडकखण्डमा एक पुरुषको शव फेला परेको थियो। अनुसन्धानपछि...बाँकी