News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ # तीनकुने

    भारतमा पक्राउ परे दुर्गा प्रसाईं, नेपाल ल्याउने तयारीमा प्रहरी

    काठमाडौं, चैत्र २८ – तीनकुनेमा चैत्र १५ गते भएको उग्र प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार उनी हाल भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा रहेका छन् र उनलाई नेपाल ल्याउने प्रक्रिया अगाडि...बाँकी

    तीनकुनेमा अवाञ्छित गतिविधिमा संलग्न कमल विष्ट पक्राउ

    चैत्र २७, काठमाडौं – पूर्वराजा समर्थक समूहले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा कमल विष्टलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको ठेचो स्थायी ठेगाना भएका विष्टलाई काठमाडौंको ढोलाहिटीबाट...बाँकी

    हिंसात्मक प्रदर्शनप्रति चेम्बरको आपत्ति, शान्ति र क्षतिपूर्तिको माग

    काठमाडौं, चैत्र १७ – नेपाल चेम्बर अफ कमर्सले गत शुक्रबार काठमाडौंका विभिन्न स्थानमा भएका हिंसात्मक प्रदर्शनहरूप्रति गम्भीर आपत्ति जनाएको छ। राजावादी प्रदर्शनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट हुनु निन्दनीय भएको चेम्बरको...बाँकी

    तीनकुनेमा सवारी दुर्घटना: मोटरसाइकलमा सवार युवतीको मृत्यु

    काठमाडौं, फागुन १५ – राजधानीको तीनकुने क्षेत्रमा भएको सवारी दुर्घटनामा २२ वर्षीया एक युवतीको ज्यान गएको छ। ललितपुरको लेले घर भएकी रिता नेवार सवार मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो। ठक्करपछि मोटरसाइकल अर्को बसमा ठोक्किँदा दुर्घटना...बाँकी

    बालेनको गुनासो : तीनकुने मुआब्जा प्रक्रिया अघि नबढ्नु दुर्भाग्य

    काठमाडौं, १२ पुस। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने क्षेत्रको जग्गा मुआब्जाका लागि सरकारले कुनै प्रक्रिया अघि बढाएको छैन भन्दै गुनासो गरेका छन्। कोटेश्वर महोत्सवको अवसरमा शुक्रबार सम्बोधन गर्दै उनले, “पचासौं वर्षदेखि यहाँका व्यक्तिको जग्गा...बाँकी